प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति र शिक्षक आन्दोलनबारे निर्णय हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा सरकारका...