बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड प्रस्थान
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैंकक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिनेछ, साथै, थाइल्याण्डमा...