देउवाले भने-‘प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूरा साथ छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको पूरा साथ रहेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचनमा बोल्दै...