हिमवतखण्ड कला-साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला-साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने ‘हिमवतखण्ड कला-साहित्य-संस्कृति सम्मिलन-२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई आज स्वागत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा...