प्रधानसेनापति सिग्देलद्वारा उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको...