सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं
नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको आपसी समन्वय तथा सहकार्यमा सञ्चालित छ, लघुवित्त कार्यक्रम । यो कार्यक्रममार्फत बहालवाला सैनिकका परिवार, अवकाश पाएका सैनिक तथा तिनका परिवार र वीर...