प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लन्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती...