प्रधानसेनापति शर्मासँग चीनका राजदूत यान्छीको बिदाइ भेट
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन् । राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद...