प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको प्रधान कार्यकालय जंगी अड्डामा प्रधानसेनापतिलाई भेट्न राजदूत बेरी बिहीबार पुगेका थिए ।...