घोराही उप-महानगर अन्तर्गतका ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ
काठमाडौँ । घोराही उप-महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन्। घोराही-१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी...