प्रधानाध्यापक नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् । गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा...