प्रधान न्यायाधिश कार्की माथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन नागरिक संगठनहरुको माग
काठमाडौं । नागरिक संगठनहरुले प्रधान न्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाइ तत्काल फिर्ता लिन राजनीतिक दलहरुसंग माग गरेका छन् । संसद वैठकलाइ लक्षित गर्दै नयाँ वानेश्वरमा गरेको संयुक्त नागरिक खबरदारी...