बांङ्गलादेशका प्रधान न्यायाधीशले दिए राजीनामा
काठमाडौँ । बांङ्गलादेशका प्रधान न्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बांङ्गलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।...