संवैधानिक परिषदबाट प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्छ : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन् । आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् काम कर्तव्य र...