भारतमा नयाँ प्रधान सेनापति र विदेश सचिवद्धारा पदभार ग्रहण
काठमाडौँ । भारतमा नयाँ प्रधान सेनापति र विदेश सचिवले कार्यभार सम्हालेका छन्। मनोज पाण्डेले शनिवार भारतीय सेनाको २९ औँ प्रधान सेनापतिका रूपमा कार्यकाल सुरु गरेका हुन्। मनोजमुकुन्द नरवणेले अप्रिल ३०...