उपरथी कार्कीले दिए प्रधासेनापतिविरुद्ध उजुरी
काठमाडौँ । नेपाली सेनाका उपरथी अनन्त कार्कीले प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरीयतामा आफूभन्दा पछाडि रहेका उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको मात्रै पदावधि थपका लागि सिफारिस गरिएपछि...