म्यानमारका प्रधाानसेनापति नेपाल भ्रमणमा
काठमाडौं । म्यानमारका प्रधाानसेनापति मिन अङ हलइङ चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनलाई बलाध्यक्ष रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । नेपाली समकक्षी राजेन्द्र...