केही राजनीतिक दल अझै संविधान च्यात्ने प्रपञ्चमा छन् : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरू संविधान च्यात्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन् । मन्त्री खाँणले उनीहरू संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताउँदै त्यस्ता षड्यन्त्रविरुद्ध सचेत हुनुपर्ने बताए ।...