सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने ५ जना पक्राउ
तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भिमाद नगरपालिका-७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी...