जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै जनक शिक्षा सामाग्री...