मन्त्री श्रेष्ठ र भारतीय विदेश मन्त्रालयका सचिवबीच भेट
काठमाडौँ । भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले भेट गरेका छन्। भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न...