डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम...