नेकपा एस छाडेको भोलिपल्टै एमाले प्रवेश गरे काठमाडौँ उपाध्यक्ष-सचिवलगायतका नेता
काठमाडौँ । नेकपा एकीकृत समाजवादी काठमाडौँका प्रभावशाली नेताहरू एमालेमै फर्किएका छन् । जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता-कार्यकर्ता नेकपा एस छाडेको भोलिपल्टै मूलघर फर्किएका हुन् ।...