रक्षा मन्त्रालयद्वारा नयाँ प्रधान सेनापतिको स्वागत, पुरानाको बिदाइ
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताएका छन् । रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देलको स्वागत तथा...