रक्षा मन्त्री खड्काद्वारा सैनिक इकाइहरुको भ्रमण
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना बहु व्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको अवलोकन गरेका छन्। मन्त्री खड्कालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले...