प्रधानसेनापति शर्मा र भारतका नवनियुक्त सेना प्रमुख पाण्डेबिच भिडियो कन्फरेन्समार्फत कुराकानी
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त सेना प्रमुख मनोज पाण्डेसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार शर्माले पाण्डेसँग भिडियो कन्फरेन्समार्फत बधाई ज्ञापन...