प्रधानसेनापति शर्माद्वारा सरोज राणालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जंगी अड्डामा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको...