प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर
काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर (प्रभु डिजिटल क्युव) सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत क्यास डिपोजिट,...