बालेनले कवाडी मजदुरमाथि सांघातिक गुण्डागर्दी गरेको प्रभु साहको आरोप
काठमाडौँ । आम जनता पार्टीका सांसद तथा पूर्व मन्त्री प्रभु शाहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन् । बालेनले काठमाडौँमा कार्यरत कवाडी मजदुर...