पार्टीभन्दा माथि जनता हुन्, जसपासँग गठबन्धन गरेर पार्टीले गलत गर्यो : प्रभु साह
काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएका एमाले स्थायी कमिटी सदस्य प्रभु साहले गलत गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। साहले पार्टीले जसपासँग गठबन्धन गरेर गलत गरेको बताए। गलत निर्णयविरुद्ध आफ्नो समूहले...