प्रभु हेलिकोप्टरका पाइलटलाई प्राधिकरणले लयो उडानमा प्रतिबन्ध
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकोप्टरका क्याप्टेन पासाङ शेर्पालाई अर्को निर्णय नहुन्ञ्जेलसम्मका लागि उडानमा प्रतिबन्ध लगाएको छ । उडानमा रहेको हेलिकोप्टरमा अनाधिकृत यात्रुलाई उडानयन्त्रहरु चलाउन दिएको घटना सार्वजनिक भएपछि...