सीटीईभीटीका ४९ कलेजले पाएनन् डिप्लोमा तथा प्रमाणपत्र तहको सिट
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनरस्वीकृति प्राप्त ४९ कलेज २०८०/०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउनबाट वञ्चित भएका छन् । सीटीईभीटीले...