प्रहरी नेतृत्व चयनका बेला एक अर्कालाई गरिने बदनामीको असर
केही दिनदेखि नेतृत्वमा जान तयार रहेका प्रहरी अधिकारीहरूका बारेमा सञ्चार माध्यममा नानाथरीका समाचार आईराखेका छन् । एक अवकाश प्राप्त प्रहरी अधिकारीका नाताले विभागको नेतृत्वका बारेमा लेखेको विषय हाम्रो पनि सरोकारको...