आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमीला रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण
काठमाडौँ। विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित...