लिङ्देनलाई बालेनले भने-‘महानगर कसैले फोहोर नगरोस् भन्ने चाहन्छ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबस्ने स्पष्ट पारेका छन् । मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले...