परराष्ट्रमन्त्री डा.राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
वाशिङ्गटनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका...