अवैध उत्खनन बन्द गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको निर्देशन
मलेखु (धादिङ) । धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म र सडक निर्माणको नाममा अवैध रूपमा सञ्चालन भइरहेको उत्खनन तत्काल रोक्न धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सरोकार भएकालाई निर्देशन दिएका छन्...