माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघद्वारा प्रजिअलाई ज्ञापनपत्र
काठमाडौँ । नेपाल विद्यार्थी संघले माइतीघरलाई घोषणा गरिएको निषेधित क्षेत्र हटाउन माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न सर्वोच्च अदालतले...