काठमाडौँको सिडीओमा गोबिन्द रिजाल
काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा गोविन्द प्रसाद रिजालको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको...