२८ कार्तिक २०७७, शुक्रबार
निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा नहुने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनमा मतदाता हुने कर्मचारीहरूको सरुवा, काज सरुवा लगायतका कार्यहरू बन्द गरेको छ । सङ्घीय मामिला तथा सामान्य...