‘कसैको डर, त्रास, धाक, धम्की वा प्रलोभनमा नपरी मतदान गर्न आग्रह’
काठमाडौँ । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलवार यस्तो आह्वान...