दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका छन् । थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपालको संविधानको धारा २४५ को उपधारा २...