प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको बलवा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालवीर ठाकुर, सब-इन्जिनियर, अनुगमन तथा उपभोक्ता...