प्रमुख प्रशासकीय अधिकृत खोज्दै बित्यो ६ महिना, सरुवामा मन्त्रीले हस्तक्षेप गरेको आरोप
काठमाडौँ । सर्लाहीको हरिपूर्वा नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत नटिक्दा नगरपालिका प्रशासनिक नेतृत्व विहीन बनेको हो...