प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि कार्यपालिका बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ। नेकपा (एमाले)बाट निर्वाचित कार्यपालिका सदस्यहरू प्रमुख प्रशासकीय अधिकृतको सम्बन्धमा रहेको विवाद नमिलेसम्म बैठक नबस्ने...