उपसचिवहरुलाई सामान्य प्रशासनको सात दिने सूचना !
काठमाडौँ । नगरपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृतका लागि निवेदन आव्हान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार एक सूचना प्रकाशित गर्दै संघमा समायोजन भएका प्रशासन सेवाका उपसचिवहरूलाई...