प्रमुख प्रशासकीय अधिकृतसहित सय शाखा अधिकृतको पदस्थापन (सुचीसहित)
काठमाडौँ । सय जना शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको छ । कर्मचारीको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार(आज) नवनियुक्त अधिकृतहरूलाई विभिन्न पालिकाहरूमा रिक्त...