गाडी नपाएको झोँकमा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात, निवेदन दर्ता गर्न प्रहरीको आनाकानी
काठमाडौँ । कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेको विषय प्रहरीमा पुगेको छ । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी...