फेरिए भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट
काठमाडौँ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन् । हाल कार्यरत डा. कृष्णप्रसाद पौडेललाई परिवर्तन गरी स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रीराम तिवारीलाई जिम्मेवारी दिएका हुन् । संघअन्तर्गत पर्ने यस अस्पतालमा बस्नेतले...