प्रमुख शासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नाग्मा पार्क उद्यान निर्माणमा भ्रष्टाचार गरेको आरोपमा जुम्लाको तिला गाउँपालिकाकाका तत्कालीन प्रमुख...